You are viewing the translated version of (ङ) इजाजतपत्रको लागि लाग्ने धरौटी रकम र दस्तुर.
अनुसूची–११(ङ)
(नियम १८ को उपनियम (२) सँग सम्बन्धित)
इजाजतपत्रको लागि लाग्ने धरौटी रकम र दस्तुर
धरौटी रकम दस्तुर
(क) नापतौल वा नाप्ने तौलने यन्त्र बनाउन एकहजार रुपैयाँ दुईसय रुपैयाँ
(ख) नापतौल वा नाप्ने तौलने यन्त्र मर्मत गर्न दुईसय रुपैयाँ एकसय रुपैयाँ
(ग) नापतौल वा नाप्ने तौलने यन्त्र बिक्री गर्न दुईसय रुपैयाँ पचहत्तर रुपैयाँ
(घ) नापतौल वा नाप्ने तौलने सम्बन्धी सेवा प्रदान गर्न
(१) एक टनसम्म क्षमता भएकोलाई एकसय पचास रुपैयाँ पचहत्तर रुपैयाँ
(२) दश टनसम्म क्षमता भएकोलाई एकहजार रुपैयाँ पाँचसय रुपैयाँ
(३) दश टनभन्दा माथि जतिसुकै क्षमता भएकोलाई दुईहजार रुपैयाँ एकहजार रुपैयाँ